२०७८ साउन १७ गते आइतवार

दाङका कोरोना संक्रमित पुरुषको मृत्यु



२० माघ, दाङ । दाङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएइको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ६६ वर्षीय पुरुषको रहेका छन ।
उनको मंलबार सवा १ बजे भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

मंसिर २९ गते कोरोना पुष्टि भएका उनी पुस १३ गते अस्पताल भर्ना भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्