२०७८ बैशाख ६ गते सोमवार

उपमेयर कप भलिबल प्रतियोगिता भोली पनि जारी



१० माघ,घोराही ।
घोराही उपमहानगरपालिकाको आयोजनामा घोराहीमा संचालन भइरहेको दोश्रो उपमेयर कप छात्रा भलिवल प्रतियोगिता ०७७ अन्तर्गत आज भएको खेलमा बालविकास माध्यमिक विद्यालयले गोरक्षरत्न मा.वि चौघेरालाइ २५−६, २५−८,२५−१५ अंक, ज्ञानसिन्धु मा.वि.रझेनालाई २५−१८, १२−२५,२५−८,२५−२१ अंकको सोझो सेटमा पराजित गरेको छ ।
भोलि हुने पहिलो खेल प.प.न.मा.वि भरतपुर र बालविकास मा. वि विच हुने छ भने दोश्रो खेल गोरक्षरत्न मा. वि चौघेरा र मा.वि रझेना विच हुने खेल व्यवस्थापक केदारराज श्रेष्ठले जनाउनुभएको छ ।।

प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस्