२०७८ बैशाख ९ गते बिहिवार

रोल्पामा रुखले च्यापेर एक जनाको मृत्यु



९ माघ,दाङ । 
रोल्पामासल्लाको रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गंगादेव गाउँपालिका–३ बडाढुङ्गा निबासी ४९ बर्षका महेश कुमार केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

खानीपाटाको जंगलमा दाउरा गएको क्रममा रुखले च्यापेर घाइते हुनुुभएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा गयराती मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुुभयो ।।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्