२०७८ मङ्सिर १६ गते बिहिवार

कोरोनाबाट थप दुई जनाको मृत्यु



०६ माघ, नेपालगञ्ज । बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ। होम आइसोलेसनमा बसेका नेपालगञ्जका दुई जना पुरुषको मृत्यु भएको हो।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ७० वर्षीय पुरुषको गएराति साढे ९ बजे र वडा नम्बर १ धम्बोझीका ४९ बर्षीय पुरुषको आज विहान सवा ६ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए। योसँगै कोरोनाबाट बाँकेका ५१ जनाको मृत्यु भएको छ।

 

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्