२०७८ साउन १७ गते आइतवार

नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि



०५ माघ, दाङ । कोरोना भाइरस कोभिड–१९ को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।

प्रकाशित मिति : २०७७ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्