२०७८ बैशाख ५ गते आइतवार

मानव बेचबिखन मुद्दामा २ बर्ष कैद सुनाइएका पत्रकार पक्राउ



२ माघ, घोराही । मानव बेचबिखन मुद्दामा अदालतले कैद तथा बिगो तिर्न फैसला सुनाइएका दाङका पत्रकार टोपबहादुर जिशीलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरि कार्यालय दाङका एसपि गणेश चन्दले प्रे रिलिज गरेर जिसिलाई उनको घरबाटै पक्राउ गरेको जानकारी दिए ।
अमेरिका पठाइदिने प्रलोभनमा ठगी गरेको भन्दै नरेश बस्नेतले जिशीविरुद्ध उजुरी दिएपछि मानब बेच बिखन ब्युरोले मुद्दा चलाएको थियो ।

 

प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्