मेष- सन्ततिबाट खुसी मिल्नेछ । कला संगीतको ज्ञानमा प्रगति हुनेछ । व्यवसायमा फाइदा मिल्नेछ ।
वृष- मित्रतामा दरार आउनेछ । अनावस्यक हिड्डुलबाट समस्या आउनेछ । जग्गामा घरायसी विवाद हुनेछ ।
मिथुन- मित्रबाट धनको सहयोग मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।
कर्कट- मित्रतामा दरार आउनेछ । हिड्डुलबाट समस्या आउनेछ । घरायसी विवाद हुनेछ ।
सिंह- दाजुभाइको साथ मिल्नेछ । छोटो यात्रा हुनेछ । पारिवारिक जिम्मेवारी थपिनेछ ।
कन्या- धनको जोहो बढ्नेछ । वोलीले साथ दिनेछ । आफन्तको सहयोगले सम्पत्ति बढ्नेछ ।
तुला- नयाँ जिम्मेवारीमा व्यस्तता बढ्नेछ जिम्मेवारीको काम बिग्रिनेछ । हिड्डुलमा सास्ती बढी हुुुनेछ ।
वृश्चिक- यात्रा झन्झटिलो हुनेछ । पैसाको अभाव रहनेछ । मानसिक परेशानी बढ्नेछ ।
धनु- कृषि धनको प्राप्ति मिल्नेछ । धनको इच्छा पूर्ति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।
मकर- ठूलाबडाको साथ मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ । रोजगारीको सम्भावना रहनेछ ।
कुम्भ- पुराना काम शुरु हुनेछन् । धर्ममा रुचि जानेछ । सामाजिक कार्यमा व्यस्त भइनेछ ।
मीन- चिसोले स्वास्थ्यमा समस्या हुनेछ । गल्तीले अपमान हुन सक्नेछ । थालनीको काममा बाधा आउनेछ ।