२०७८ मङ्सिर १५ गते बुधवार

घोराहीको धुलाम्मे तुलसीपुर चोकको अवस्था (फोटो फिचर)



२९ पुस, दाङ । दाङको प्रमुख बजार घोराहीमा रहेको तुलसीपुर चोकको सडक विगत लामो समय देखि जीर्ण अवस्थामा थियो । चोकको वरिपरि व्यापार व्यवसाय गर्ने तथा बजार आवतजावत गर्ने मानिसहरु धुलाम्मे हुने गरेको स्थानिय नागरिकले गुनासो गर्दै आएका थिए ।

केही दिन त ट्याङ्करमा पानी लिएर पनि सडकमा हालिएको थियो । अहिले भने उक्त चोक पिच भएको छ । अहिले स्थानीयहरुले सहजता महसुस गरेका छन ।

प्रकाशित मिति : २०७७ पुष २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्