२०७८ साउन १२ गते मङ्गलवार

लोकसेवाले माग्यो ४११ जना नायब सुब्बा (विज्ञापनसहित)



पुस २९ ।  लोकसेवा आयोगको  राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) मा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ  ।

आयोगले सूचना निकालेर विभिन्न पदका लागि खुला प्रतियोगिताबाट ४ सय ११ जनाको दरखास्त माग गरेको हो।

 

प्रकाशित मिति : २०७७ पुष २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्