२०७८ बैशाख २ गते बिहिवार

मंगलबार पनि उकालो लाग्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?



२१ पुस । आज मंगलबार पनि सुनको मुल्य उकालो लागेको छ ।

हिजो नेपाली बजार ९५ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज ११०० सय रुपैंयाले बढेर ९६ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य पनि आज ९५ हजार ९०० रुपैया कायम भएको छ ।

यस्तै चाँदीको मुल्य भनि १० रुपैंयाले बढेर १३ सय ३५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्