२०७८ कार्तिक १ गते सोमवार

दाङमा कोरोनाका संक्रिय संक्रमित १ सय २८ जना



२० पुस, दाङ । दाङमा कोरोनाका संक्रिय संक्रमित १ सय २८ जना रहेका छन । स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार संक्रिय संक्रमित मध्य होम आइसोलेशनमा ८४ जना र सस्थागत आइसोलेसनमा ४४ जना रहेका छन् ।
दाङका हाल सम्म २३ हजार एकसय ६४ जनाको नमूना परिक्षण गरिएकोमा ३ हजार ४ सय ६७ जनामा कोरोना पुष्टी भएको थियो । जसमध्य ३ हजार २ सय ९५ जना कोरोना मुक्त भएका छन । कोरोना संक्रमणका कारण जिल्लामा ४४ जनाको मृत्यु भई सकेको छ ।

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्