२०७८ बैशाख २ गते बिहिवार

आज पनि ओलीले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने



१९ पुस,दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज मध्याह्न काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गर्दैछ ।

अनेरास्ववियूले आयोजना गरेको भेलालाई अध्यक्ष ओली लगायत अन्य उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम कार्की ब्याङकेटमा १२ बजे कार्यक्रम सुरु हुनेछ ।

प्रकाशित मिति : २०७७ पुष १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्