२०७८ असार ८ गते मङ्गलवार

आज सुनचाँदीको भाउमा सामान्य गिरावट



१६ पुस,दाङ । आज सुनचाँदीको भाउ तोलामा १०० रुपैयाँले घटेर कारोबार भइरहेको छ । हिंजो सुनको भाउ प्रतितोला ९४ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९४ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको भाउ ९३ हजार ६ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३०० रहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्