२०७८ मङ्सिर १६ गते बिहिवार

दाङमा जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु



घोराही, १३ पुस।
दाङमा जिपको ठक्करबाट एक जना पैदलयात्रुको मृत्युभएको छ । लमही नगरपालिका ५ नर्तिमा लु २ च ५६६४ नम्बरको बलेरो जिपले ठक्कर दिदा पैदल हिडिरेहका प्यूठानको मल्लरानी गाउँपालिका ५ का ३७ बर्षीय गोकर्ण बुढाथोकीको मृत्युभएको हो ।

जिपको ठक्करबाट गम्भिर घाईते भएका बुढाथोकीको उपचारको क्रममा लमही अस्पतालमा मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । चालक र गाडीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।।

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्