२०७८ असार ८ गते मङ्गलवार

यस्तो बन्यो प्रधानमन्त्री ओलीको नयाँ टिम (मन्त्रीहरुको नामावली)



१० पुस,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्रीहरुले शुक्रबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ खाइसकेका छन् ।
पुनर्गठित मन्त्रिपरिषद्को नामावली

प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्