२०७८ साउन १६ गते शनिवार

दाङमा बलात्कार गरेको आरोपमा एक जना पक्राउ



१० पुस, दाङ। पश्चिम दाङमा बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बबई गाउँपालिका–५ बगरपुर निबासी २८ बर्षका सुनिल कुमाल रहेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । गएराति एक युवतीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा कुमालाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

बलात्कारबाट १७ बर्षकी युवतीको अत्यायाधिक रक्तश्राव भएकाले तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्