२०७८ बैशाख २ गते बिहिवार

दाङमा नेकपा संबद्ध संयुक्त युवा विद्यार्थी संगठनद्धारा विरोध प्रदर्शन



५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेसँगै राजनितिले नयाँ मोड लिएको छ । यसको चौतर्फी विरोध भइरहेको छ । दाङमा पनि नेकपा संबद्ध संयुक्त युवा विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ । असंबैधानिक कु को प्रतिरोध गरौ, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानको रक्षा गरौँ भन्ने नाराका साथ घोराहीमा विरोध ¥याली गरेको थियो ।

 

प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्