२०७८ असार १० गते बिहिवार

आज २०७७ पुस ३ गते शुक्रबारको राशिफल



मेष- सरकारी झमेला हट्नेछ। काममा प्रशंसा मिल्नेछ। राजनीतिमा फाईदा पाईनेछ।
वृष- अधुरा काम सुचारु हुनेछन्। धर्ममा मन जानेछ। सामाजिक योगदान रहनेछ।

मिथुन- अधुरा काम सुचारु हुनेछन्। धर्ममा मन जानेछ। सामाजिक योगदान रहनेछ।
कर्कट- जिम्मेवारीमा अपगाल आउनेछ। आम्दामीमा अचानक घाटा हुनेछ। शरीरमा विसञ्चो देखिनेछ।

सिंह- पारिवारिक मेलमिलाप हुनेछ। यात्रामा सास्ती हुनेछ। प्रेममा प्रगति रहनेछ।
कन्या- विरोधीहरु आफ्नो बाटो लाग्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। मुद्दामामिला किनारा लाग्नेछन्।

तुला- अध्ययनकार्य अगाडि बढ्नेछ। व्यवसायमा आम्दानी वृद्धि हुनेछ। सन्तानको सहयोग रहनेछ।
वृश्चिक- महिलावर्ग संग दुष्मनी बढ्नेछ। ढिला सुस्तीले घाटा हुनेछ। आफन्त विरोधी बन्नेछन्।

धनु- दाजुभाइको साथले पुरानो काम टुगिनेछ। छोटो यात्रा हुनेछ। घरायसी अधुरा काम बन्नेछन्।
मकर- खानपिनको मस्ती मिल्नेछ। आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

कुम्भ- सुखसयलमा समय जानेछ। प्रेममा शंकाले बाधा गर्नेछ। मनोरञ्जनमा दिन बित्नेछ।
मीन- धनको सन्चय बढ्नेछ। लगानीमा फाइदा हुनेछ। पुरानो मित्रको साथ पाईनेछ।

प्रकाशित मिति : २०७७ पुष ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्