२०७८ बैशाख २ गते बिहिवार

२०७७ पुस २ गते बिहीबारको राशिफल



मेष- काममा प्रशंसा मिल्नेछ। राजनीतिक मोह जाग्नेछ। मानसिक तनाव आउनेछ।
वृष- सामाजिक काममा व्यस्तता बढ्नेछ। धर्ममा रुचि लाग्नेछ। सहयोगमा दिन बित्नेछ।

मिथुन- सरकारी काम अधुरो हुनेछ। आर्थिक झमेला मिल्नेछ। काममा अपजस आउनेछ।
कर्कट- पारिवारिक सहयोग मिल्नेछ। साथिभाइ भेटघाट हुनेछ। रमाइलोमा दिन बित्नेछ।

सिंह- पदको वादविवादमा साथ मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। पूरानो काम छिटो बन्नेछ।
कन्या- आम्दामी राम्रो हुनेछ। सन्तानले सुख दिनेछन्। अध्ययनमा प्रगति हुनेछ।

तुला- महिलावर्ग संग दुष्मनी बढ्नेछ। छोटो यात्रा हुनेछ। घरायसी विवाद बढ्नेछ।
वृश्चिक- प्राविधिक प्रगति हुनेछ। जिम्मेवारीमा व्यस्तता बढ्नेछ। व्यर्थमा अरुको काम गर्नुपर्नेछ।

धनु- वोलीवचनको राम्रो प्रभाव पर्नेछ। प्रेममा प्रशन्न्नता बढ्नेछ। धनको सहयोग मिल्नेछ।
मकर- मनोरन्जनमा खर्च हुनेछ। नयाँ जिम्मेवारी थपिनेछ। पारिवारिक स्वास्थ्यमा खर्च आउनेछ।

कुम्भ- सवारी साधनमा खर्च आउनेछ। सरसामान हराउन सक्नेछ। यात्रा कठिनाइ हुनेछ।
मीन- कृषिकाममा फाइदा हुनेछ। सरसापटको आम्दामीले गर्जो टर्नेछ। पारिवारिक साथ मिल्नेछ।

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्