२०७८ जेष्ठ १ गते शनिवार

आजको सुनचाँदीको मुल्य स्थिर



२८ मंसिर । साताको पहिलो दिन अर्थात् आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । आज सुनचाँदीको कारोबार शुक्रबारको मुल्यमा गर्न सकिने छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मुल्य स्थिर भएको बताएको हो ।
जसअनुसार आज सुनको मुल्य प्रतितोला रु ९२ हजार ५०० रहेको छ । तेजावी सुनको मुल्य भने ९२ हजार ५० रुपैयाँ रहेको छ।
यसैगरि चाँदीको मुल्य प्रतितोला १२ सय कायम गरिएको महासंघको भनाइ छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्