२०७८ असोज १ गते शुक्रवार

बझाङ्गमा टिप्पर दुर्घटना हुदा २ जनाको मृत्यु ३ जना घाइते



२७ मंसिर ।

बझाङ्गको तल्कोट गाउपालिका ३ को किरकट्या भन्ने ठाउमा आज दिउँसो २ बजे बा ३ क ६०० नम्बरको नागार्जुन कन्ष्ट्रकसनको टृपर दुर्घटनामा परि २ जनाको मृत्यु र ३ जनाको घाइते भएका छ्न ।
उक्त दुर्घटनमा गम्भीर घाइते भएका  मजदुरहरु मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरिले जनाएको छ। उक्त टृपर चालक भरत धामी, सहचालक गोबिन्द बिष्ट र मजा नेत्रबहादुर अधिकारिको अवस्था समान्य रहेको बताइएको छ।उक्त घटनामा घाइतेहरुको जिल्ला अस्पताल सिमखेतमा भइ रहेको छ।
उक्त टृपर सडकबाट करिब ५० मिटर तल खसे पछि उक्त घटना घटेको प्रहरिले बताएका छ्न ।

प्रकाशित मिति : २०७७ मङ्सिर २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्