२०७८ कार्तिक ९ गते मङ्गलवार

आज मन्त्रिपरिषद् बैठक बस्दै



२५ मंसिर । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउसो ४ बजे बस्न लागेको हो ।

आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक हो । हरेक हप्ता सोमबार र विहिबार मन्त्रिपरिषद् बैठक नियमितरुपमा बस्ने गरेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्