२०७८ बैशाख ५ गते आइतवार

२०७७ मंसिर २५ गते बिहीबारको राशिफल



मेष- वैवाहिक व्यस्तता बढ्नेछ । प्रेममा खुशी बढ्नेछ । व्यावसायिक तनाव हुनेछ ।
वृष- आफन्तमा मनमुटाब हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । मुद्दामामिला राहत हुनेछ ।

मिथुन- कला संग्गीतमा प्रगति मिल्नेछ । बौद्धिक क्षमता बढ्नेछ । कृषि कर्मबाट आर्थिक वृद्धि हुनेछ ।
कर्कट- घरायसी र पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । प्रेममा शंकाले चिन्ता बढाउनेछ । पेटको बिसञ्चोपना देखिनेछ ।

सिंह- नयाँ योजनामा काम अगाडि बढ्नेछ । दाजुभाइको सहयोग हुनेछ । व्यापार काममा व्यस्तता बढ्नेछ ।
कन्या- कुल कुटुम्बबाट धनको प्राप्ति हुनेछ । मिठो वाणीले प्रभाव पार्नेछ । इष्टमित्र भेटघाट हुनेछ ।

तुला- साथीभाइसँग मनोरन्जनमा धन खर्च हुनेछ । हतारमा काम बिग्रिनेछ । नयाँ जिम्मेवारीले बढी दौडधुप बढ्नेछ ।
वृश्चिक- यात्रामा सामान हराउन सक्नेछ । यात्रामा तनाव हुनेछ । व्यवसायमा क्षति बेहोर्नुपर्नेछ ।

धनु- कृषि खाद्यान्नबाट फाइदा हुनेछ । मित्रबाट धनसम्पति जोहो हुनेछ । नयाँ काममा फाईदा मिल्नेछ ।
मकर- नयाँ जिम्मेवारी थपिनेछ । सरकारी काम बन्नेछ । रोजगारको बाटो देखिनेछ ।

कुम्भ- काममा सन्तोष मिल्नेछ । धर्म कर्ममा व्यस्तता बढ्नेछ । स्थान परिवर्तन हुनेछ ।
मीन- पुरानो बाचामा धोका हुनेछ । व्यवसायमा अचानक बाधा आउनेछ । नया काम पर सर्र्र्र्र्नेछ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्