२०७८ असोज ८ गते शुक्रवार

आज २०७७ मंसिर २४ गते बुधबारको राशिफल



मेष- बोलीबचनले साथ दिनेछ । भोजनमा मस्ती मिल्नेछ । धनमा वृद्धि हुनेछ ।
वृष- नयाँ काममा सफला अघि बढ्नेछ । पढाइमा सफलता मिल्नेछ । सन्तानको सहयोग बढ्नेछ ।

मिथुन- काममा भार बढी पर्नेछ । सरसामान हराउन सक्नेछ । काममा व्यर्थ परिश्रम हुनेछ ।
कर्कट- महिला वर्गबाट सहयोग मिल्नेछ । कृषिमा फाइदा राम्रै हुनेछ । व्यापारमा सन्तुष्टि मिल्नेछ ।

सिंह- रोजगारीमा साथ मिल्नेछ । राजनीतिक सम्मान हुनेछ । काममा प्रशंसा पाइनेछ ।
कन्या- धर्मकर्ममा खर्च हुनेछ । सामाजिक भावना आउनेछ । परोपकारमा मन जानेछ ।

तुला- काममा बाधा आउनेछ । मानमा आघात पुग्नेछ । चिसोले विसन्चोपना देखिनेछ ।
वृश्चिक- व्यवसायमा फाइदा मिल्नेछ । मित्रजन भेटघाट हुनेछ । यात्राको सुख मिल्नेछ ।

धनु- विरोधीहरु पर जानेछन् । स्वास्थ्यमा सुधार आउनेछ । विरोधीको भय हट्नेछ ।
मकर- सन्तानबाट सहयोग मिल्नेछ । संगीतमा प्रगति हुनेछ । पैसाको सहयोग पाइनेछ ।

कुम्भ- स्वास्थ्यमा समस्या आउनेछ । घरमा विवाद पर्नेछ । चिन्ताले बाधा गर्नेछ ।
मीन- दाजुभाइको प्रेम बढ्नेछ । नयाँ काममा पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्