२०७८ भाद्र ३१ गते बिहिवार

आज २०७७ मंसिर २२ गते सोमबारको राशिफल



मेष- सन्तानको साथ सहयो्ग पाइनेछ । आम्दानीको स्तर बढ्नेछ । कला संगीतमा रुचि जानेछ ।
वृष- मित्रतामा तिक्तता बढ्नेछ । स्त्री पक्षसँग भनाभन हुनेछ । स्वास्थ्यमा तलमाथी पर्नेछ ।

मिथुन- काममा नया जिम्मेवारी मिल्नेछ । छोटो यात्रा हुनेछ । बन्धुबान्धवको सहयोग मिल्नेछ ।
कर्कट- बाेली बचनले साथ दिनेछ । धनसम्पति कारोबार बढ्नेछ खेलकुदमा प्रगति मिल्नेछ ।

सिंह- प्रिय मित्र भेट हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । अरुको लागि दिन बित्नेछ ।
कन्या- अनावस्यक खर्च बढ्नेछ । नोक्सानी बेहोर्नुपर्नेछ । नया काम अधुरो रहनेछ ।

तुला- कृषिबाट धनार्जन हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विलासितामा पैसा जानेछ ।
वृश्चिक- क्षमताको कदर मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ । नोकरीमा सहजता हुनेछ ।

धनु- वैदेशिक सहयोग मिल्नेछ । धार्मिक काममा समय जानेछ । सामाजिक व्यस्तता बढ्नेछ ।
मकर- काम अधुरो हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । झुटो आरोप आउनेछ ।

कुम्भ- नयाँ ठाउंमा यात्रा हुनेछ । प्रेममा खुशी बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
मीन- रोजगारीमा खुसि मिल्नेछ । मुद्दा मामिलामा राहत हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्