२०७८ कार्तिक १ गते सोमवार

मसिनामा रहेको कालिका भगवति मन्दिरमा आजदेखि श्रीमद भागवत महायज्ञ सुरु



१५ मंसिर । घोराही उपमहानगरपालिका वडा नं १८ मसिनामा रहेको कालिका भगवति मन्दिरमा आजदेखि श्रीमद भागवत महायज्ञ सुरु भएको छ । कार्यक्रमलाई स्थानीय १०५ वर्षीय द्धारीकला भुषालले उद्घाटन गर्नुभएको थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमानन्द कुँवरको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो । कार्यक्रमा मुख्य वाचकको रुपमा अमृत पन्थी रहनुभएको छ । महायज्ञ १५ गतेदेखि २१ गतेसम्म सन्चालन हुनेछ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्