२०७८ साउन १८ गते सोमवार

कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पताल भर्ना



१५ मंसिर । कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ। होम आइसोलेसनमा बसिरहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।

अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। उनमा गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्