२०७८ जेष्ठ २ गते आइतवार

आज २०७७ मंसिर १२ गते शुक्रबारको राशिफल



मेष- मनोरन्जनमा दिन बित्नेछ । नयाँ काम अधुरो हुनेछ । व्यक्तिगत काम थाती रहनेछन् ।
वृष- अनावस्यक धनको नोक्सानी हुनेछ । यात्रामा खर्च बढ्नेछ । सरकारी कार्य अधुरो हुनेछ ।

मिथुन- पैसाको जोहो बढ्नेछ । प्रिय वस्तु मिल्नेछ । काममा फाइदा आउनेछ ।
कर्कट- रोजगारीमा प्रगति हुनेछ । क्षमताको प्रशंसा हुनेछ । ठुलाबडाबाट आस्वासन मिल्नेछ ।

सिंह- धार्मिक काममा रुचि हुनेछ । वैदेशिक काम बन्नेछ । नयाँ काममा समय जानेछ ।
कन्या- घरबाहिरको काम अपुरो हुनेछ । अपजसको भय हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

तुला- व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।
वृश्चिक- प्रतिष्पर्धामा जीत हुनेछ । आर्थिक सहयोग मिल्नेछ । सहयोगमा केही धन जानेछ ।

धनु- आर्थिक लाभ मिल्नेछ । अध्ययनमा खुसि मिल्नेछ । सन्तानको प्रगति हुनेछ ।
मकर- पारिवारिक वैवनस्यता हुनेछ । नयाँ काममा ढीला हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।

कुम्भ- साथीभाइको साथ पाइनेछ । भ्रमणको योग बन्नेछ । भातृ सुख मिल्नेछ ।
मीन- मीठो भोजनमा सुख मिल्नेछ । बाेलीले प्रभाव पर्नेछ । पुरानो कामको धन हात पर्नेछ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्