२०७८ जेष्ठ १ गते शनिवार

घोराहीमा खुल्यो श्री गणेश सप्लायर्स



१० मंसिर । राप्ती अञ्चलमै पहिलो पटक दाङको घोराहीमा एएसी इट्टा पाइने भएको छ ।

घोराहीमा भर्खरै खुलेको घोराही विजनेश एण्ड पार्क प्रालिद्धारा सञ्चालित रहेको श्री गणेश सप्लायर्सको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । ग्राहकको मागलाई मध्यनजर गर्दै एएसी इट्टा बजारमा ल्याईएकोको पसल सन्चालक सुमित पोख्रेलले बताउनुभयो । उक्त पसलको उत्घाटन समाज सेवी तथा हिन्दु विद्यापिठ नेपालका प्रध्यानाध्यापक भोलानाथ योगीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस्