२०७८ बैशाख ६ गते सोमवार

आज २०७७ कात्तिक २८ गते शुक्रबारको राशिफल



मेष- व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।
वृष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ ।
मिथुन- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी खर्च हुनेछ । आम्दानीका अवसर गुम्नेछन् ।
कर्कट- घरायसी कुराले तनाव आउनेछ । । काममा शंकाले बाधा गर्नेछ । व्यापारमा लाभ हुनेछ ।
सिंह- दाजुभाइको मित्रतामा सुधार हुनेछ । यात्राको मजा मिल्नेछ । उत्साह बढेर जानेछ ।
कन्या- सम्पत्तिको लोभ बढ्नेछ । भोजनको सुख मिल्नेछ , कुटुम्ब भेटघाट हुनेछ ।

तुला- नयाँ काममा योजना बन्नेछ । पुरानो काम थाति बस्नेछन् । रमाइलोमा रमिनेछ ।
वृश्चिक- फाइदा अरुलाइ जानेछ । खानपिनमा बढी खर्च हुनेछ । रमाइलोमा दिन बित्नेछ ।
धनु- मनोरन्जनमा खर्च बढीहुनेछ । व्यापार सामान्य हुनेछ। काममा सफलता पाइनेछ ।
मकर- राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ । कर्मको फल मिल्नेछ ।
कुम्भ- अधुराकाम शुरु हुनेछ । घरायसी काममा बाधा आउनेछ । मनमा शंका पर्नेछ ।
मीन- स्वास्थ्यमा धन खर्च हुनेछ । यात्रामा अवरोध पर्नेछ । विवादको सृजना हुनेछ ।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्