२०७८ मङ्सिर १६ गते बिहिवार

दाङमा २ हजार ६ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि



२६ कार्तिक । दाङमा अहिलेसम्म २ हजार ६ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य २ हजार २८ जना कोरोना मुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । अहिले सम्म १३ हजार ५ सय २६ जना क्वारेन्टाईनमा बसेका छन् भने २० हजार ९ सय ८ जनाको पिसिआर जाँच भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्