२०७८ बैशाख ५ गते आइतवार

घोराहीमा ट्याक्टर दुर्घटना हुदा १ जना घाई



२५ कार्तिक । घोराहीमा आज ट्याक्टर दुर्घटना हुदा १ जना घाईते भएका छन् । सिमेन्ट लोड गरेर गुडिरहेको ट्याक्टरबाट ट्रलीको भाग अलग हुदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । ट्याक्टर दुर्घटना हुदा बग्लाचुली गाउपालिका वडा नम्वर ६ का २६ वर्षिय जिवन केसी घाईतो भएका छन् । घाईतेको अवस्था सामान्य रहेको र उहाको उपचार मितेरी हस्पिटल घोराहीमा भैरहेको प्रहरीले जनाएको छ । घाईतेको निधार र चिउडोमा चोड लागेको बताईएको छ । घोराही १५ विपि चोकदेखि पश्चिमतर्फ ट्याक्टरको ट्रलि बिच बाटोमा अलग हुदा सडकको कालेपत्रेमा समेत क्षेती पुगेको छ ।।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्