२०७८ साउन १८ गते सोमवार

आज मात्रै कोरोना संक्रमणबाट थप २२ जनाको निधन



२५ कात्तिक । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ज्यान २२ जनाको निधन भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आज सार्वजनिक गरेको विवरण अनुसार, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ।

हिजो कोरोना संक्रमणबाट १८ जनाको निधन भएको थियो।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्