२०७८ जेष्ठ ३ गते सोमवार

बंगलाचुली- ७ का एक शिक्षकमा कोरोना पुष्टि, विद्यालय बन्द



२४ कार्तिक । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ७ मा रहेको सरस्वती माविका एक शिक्षकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विद्यालय सिल गरिएको छ । आइतबारदेखि अनिश्चितकालाका लागि विद्यालय बन्द गरिएको बंगलाचुली गाउँपालिकाका शिक्षा शाखा प्रमुख ओम प्रकाश केसीले बताउनुभयो । ‘एक जना शिक्षिकालाई कोरोना भाइरसको संक्रमण देखिएपछि विद्यालय सिल गरिएको छ’, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्