२०७८ असार १० गते बिहिवार

२४ घण्टामा ३ हजार ३०९ कोरोना संक्रमित पुष्टि, मृत्यु हुनेको संख्या १ हजार ०३४



१९ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३०९ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै ३,८४४ जना संक्रमणमुक्त भएका छन्। यो सँगै देशभर संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ०३४ पुगेको छ। हालसम्म १ लाख ४४ हजार९७८ जना संक्रमणमुक्त भएका छन्।

काठमाडौं उपत्यकामा आज १ सय ८७८ कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १ हजा ५७०, ललितपुरमा १९९ र भक्तपुरमा ११९ जनालाई कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ३० जना कोरोना संक्रमितको निधन भएको हो।

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्