२०७८ साउन १६ गते शनिवार

नेपाल प्रहरीमा भर्ना खुल्यो, आवेदन दिने युवाको घुईचो

सल्यान


१८  कार्तिक । नेपाल प्रहरी (जनपद) पदमा आह्वान गरिएको भर्ना फाराम लिन १६ गते आईतबार आजदेखि शुरु भएको छ । ५ हजार २ सय २७ जनाको लागि आह्वान गरिएको नेपाल प्रहरीमा भर्ना फाराम भर्नेको पहिलो दिन देखि नै घुइचो लागेको छ । आगामी मंसिर १५ गतेसम्म सवै जिल्ला प्रहरी कार्यालय सहित विभिन्न प्रहरी निकायबाट फाराम भर्न सकिने व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानमा फाराम भर्ने युवाको पहिलो दिनदेखि नै घुईचो देखिएको छ ।
कक्षा ८ पास गरेकाले फाराम भर्न सक्ने प्रहरी प्रबक्ता लक्ष्मण ओलीले जानकारी दिनुभयो । ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्