२०७८ साउन १३ गते बुधवार

वरिष्ठ संगीतकार उदय शमशेर राणाको निधन



१८ कार्तिक । वरिष्ठ संगीतकार उदय शमशेर राणाको निधन भएको छ । नारायणगोपाल र गोपाल योञ्जनका समकालीन, मीतज्यू नाइटका एक वाद्यवादक राणाको गएराति अमेरिकामा निधन भएको हो । उदय शमशेरको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्री, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डे लगायत धेरैले स्वर दिनु भएको छ ।
संगीतकार राणाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्