२०७८ बैशाख ६ गते सोमवार

आज कात्तिक १७ गते सोमबारको राशिफल



आज मिति २०७७ कात्तिक १७ गते सोमबारको राशिफल

मेष- बोली वचनले साथ दिनेछ । धनको सहयोग मिल्नेछ । कुटुम्ब भेटघाट हुनेछ
वृष- व्यक्तिगत काममा अलमल हुनेछ । खुसियाली बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।
मिथुन- खर्चले तनाव हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ । यात्रामा सास्ती पाइनेछ ।
कर्कट- व्यापारमा धनको फाइदा हुनेछ । सरसापटको सहयोग मिल्नेछ । सन्तानबाट सहयोग रहनेछ ।
सिंह- रोजगारीमा अवसर पाइनेछ । सरकारी काम बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।
कन्या- भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ । ठूलाबडाबाट आश्वासन पाइनेछ ।

तुला- गुप्त शत्रु पछि लाग्नेछन् । परेशानी धेरै हुनेछ । काममा बाधा आउनेछ ।
वृश्चिक- प्रिय मित्रकोे साथ मिल्नेछ । यात्राको तय हुनेछ । भोजनको सुख मिल्नेछ ।
धनु- प्रतिष्पर्धामा जीत मिल्नेछ । आफन्तमा वादविवाद हुनेछ । विपक्षी हार खानेछन् ।
मकर- सन्तानको साथ मिल्नेछ । बौद्धिक क्षमता बढ्नेछ । घुमफिरमा दिन बित्नेछ ।
कुम्भ- मित्रतामा दरार आउनेछ । घरायसी विवाद हुनेछ । जोश जाँगर हराउनेछ ।
मीन- नया काममा उत्साह बढ्नेछ । स्थान परिवर्तन हुनेछ । दाजुभाइको सहयोग मिल्नेछ ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्