२०७८ असार १० गते बिहिवार

आज कात्तिक १५ गते शनिबारको राशिफल



आज मिति २०७७ कात्तिक १५ गते शनिबारको राशिफल:

मेष- स्वास्थ्यमा प्रगति हुनेछ । मित्रसँग हर्षोल्लासमा रमाइनेछ । संचित धन सकिनेछ ।
वृष- यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।
मिथुन- पुरानो काममा लाभ पाइनेछ । व्यापारमा प्रगति हुनेछ । कृषिकर्म वाट फाइदा हुनेछ ।
कर्कट- साथीभाइमा चर्चा मिल्नेछ । रोजगारी पदमा उन्नति हुनेछ । राजनितिमा साथ मिल्नेछ ।
सिंह- धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।
कन्या- व्यापारको काम बीचमा रोकिनेछ । विरोधीले मौका पाउनेछन् । स्वास्थ्यमा समस्या आउनेछ ।

तुला- पारिवारिक रमाइलोमा दिन बित्नेछ । प्रेम र दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ । यात्रामा खर्च वढी हुनेछ ।
वृश्चिक- स्वास्थ्यमा सुधार आउनेछ । वादविवाद साम्य हुनेछ । सजिसजावटको काममा खर्च हुनेछ ।
धनु- विद्यामा प्रगति हुनेछ । सन्तति सुख बढ्नेछ । धनको आगमन हुनेछ ।
मकर- धनको अशान्तिले पिर्नेछ । विसन्चो बढ्नेछ । परिवारमा विवाद आउनेछ ।
कुम्भ- दाजुभाइको सहयोेग मिल्नेछ । नया काममा पराव्रmम बढ्नेछ । पुरानो जिम्मेवारी सामना गर्नु पर्नेछ ।
मीन- वोलीबचनले काम बन्नेछ । धनलाभको योग पर्नेछ । पुरानो कारोबारको धन लाभ हुनेछ ।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्