२०७८ बैशाख ५ गते आइतवार

२४ घण्टामा उपत्यका भित्र थपिए ८४३ कोरोना संक्रमित



१२ कात्तिक । उपत्यकामा ८४३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८४३ कोरोना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्