२०७८ असोज १ गते शुक्रवार

कोरोना महामारीका बीच मतदान सुरू



१२ कात्तिक । भारतको विहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान सुरू भएको छ । कोरोना महामारीका बीचमा विहारमा मतदान सुरू भएको बीबीसीले जनाएको छ । २४३ सिट रहेको विहार विधानसभामा दुईवटा गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नीतिश कुमारको नेतृत्वमा रहेको एनडीए र तेजस्वीको नेतृत्वमा रहेको गठबन्धनबीच प्रतिष्पर्धा रहेको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।

पहिलो चरणमा प्रमुख नेताहरु चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्