२०७८ जेष्ठ ३ गते सोमवार

भारतीय सेनाअध्यक्ष नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने



११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको मिति तय भएको छ ।

तर, यो मिति भने भारतीय पक्षले तय गरेको हो । उनी आगामी नोभेम्बर ४ तारिखमा नेपाल आउने जनाईएको छ । उनको नेपाल भ्रमण तीन दिनको हुनेछ ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्