२०७८ बैशाख ५ गते आइतवार

बाबुराम भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण



८ कात्तिक । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई दम्पत्तिलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा पूर्व प्रधानमन्त्री भट्टराई दम्पत्तिलाई नै कोरोना संक्रमण पुष्टि भएको उनले ट्वीट गर्दै जानकारी दिएका छन् ।दुवै जना अहिले होम आइशोलेशनमा बसेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्