२०७८ साउन १६ गते शनिवार

सरकारद्धारा परराष्ट्र नीति २०७७ स्वीकृत



६ कार्तिक । सरकारले परराष्ट्र नीति २०७७ स्वीकृत गरेको छ। गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र नीति स्वीकृत गरेको हो।
यस्तै सोही बैठकले नेपाल रेडक्रस सोटाइटीको म्याद एक वर्ष थप गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्