२०७८ साउन १३ गते बुधवार

नेपाल विद्यार्थी संघ सिटीईभीटीको प्रदेशको संयोजकमा बटाला



५ कात्तिक ।
नेपाल विद्यार्थी संघ सिटीईभीटी केन्द्रिय समन्वय समिति काठमाण्डौले लुम्बिनी प्रदेशको संयोजकमा सुर्य नारायण बटालालाई जिम्मेवारी दिएको छ । संघले विधान २०२७ को छैटौं संशोेधन २०७३ र नियमावली परिमार्जन २०७३ अनुसार नेपाल विद्यार्थी संघ सि.टी.ई.भी.टी केन्द्रिय समन्वय समिति र वर्तमान देशको विद्यमान परिस्थितिलाई मध्य

नजर गर्दै विद्यार्थी हक हित र अधिकारको पक्षमाा रहेर भुमिका निर्वाह गर्नका लागी लुम्बिनी प्रदेको संयोजकमा अधाकारीक जिम्मेवारी पाएका हुन ।
साथै बटालाले केन्द्रिय समितिका अध्यक्ष महेश जङ्ग शाही र प्रबक्ता बिनोद शाहीला धन्यबाद दिदै नेपाल विद्यार्थी संघको विधी विधान र मर्यादामा रहेर संघलाई गतिशील बनाउने विश्वास व्यक्त गरेका छन ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्