२०७८ बैशाख ६ गते सोमवार

“सवैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना” : प्रवक्ता पठान



५ कार्तिक । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक सम्पन्न भएको छ । उक्त समितिले प्रदेश ५ बाट पार्टीको शहरी विकास तथा खानेपानी विभाग प्रमुखमा ईस्तियाक राई र संवैधानिक तथा कानुन विभाग प्रमुखमा नवराज सुवेदी,भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था विभाग प्रमुखमा सर्वेन्द्रनाथ शुक्ला,आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभाग प्रमुखमा अकवाल अहमद शाह र संसदीय व्यवस्था विभाग प्रमुखमा अमृता अग्रहरी चयन हुनु भएकोमा छ । विभिन्न निकायमा चयन हुने सबैलाई तत्कालीन समाजवादी पार्टी प्रदेश नं ६ को प्रवक्ता अकरम पठानले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्