२०७८ साउन १८ गते सोमवार

आज मिति २०७७ साल कात्तिक ५ गतेको राशिफल



मेष– पारिवारिक खर्च बढ्नेछ, अलमलमा दिन बित्नेछ
वृष– सम्पत्तिको सदुपयोग हुनेछ, आर्थिक काम हुनेछ ।
मिथुन– पैसाको सहयोग मिल्नेछ, रोजगारीमा साथ मिल्नेछ ।
कर्कट– धर्ममा मन जानेछ, सामाजिक सेवामा संलग्न भइनेछ ।
सिंह– विरोधको सामना गर्नु पर्नेछ, पारिवारिक खर्च बढी हुनेछ ।
कन्या– पुरानो सम्बन्धले साथ दिनेछ, प्रेममा सुख बढ्नेछ ।

तुला– सरकारी सहयोग पाइनेछ, झमेला किनारा लाग्नेछन् ।
वृश्चिक– अध्ययन कमजोर हुनेछ, तनावमा दिन बित्नेछ ।
धनु–आत्मबल घट्नेछ । सन्तानको चिन्ता बढ्नेछ ।
मकर– दौडधुप धेरै हुनेछ, छोटो यात्रा हुनेछ ।
कुम्भ– खेलकुदमा मन जानेछ , मीठो भोजन सुख पाइनेछ ।
मीन– मनोरञ्जनमा दिन बित्नेछ, स्वास्थ्यमा समस्या आउनेछ ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्