२०७८ कार्तिक १ गते सोमवार

सुनको भाउ आज पनि स्थिर



४ कार्तिक । सुनको भाउ आज पनि घटबढ भएको छैन ।

अस्ति आइतबारदेखि नै सुन तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ भने आज बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्