४ कार्तिक । सुनको भाउ आज पनि घटबढ भएको छैन ।
अस्ति आइतबारदेखि नै सुन तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ भने आज बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार