२०७८ असोज ८ गते शुक्रवार

घोराहीमा जुवाको खालबाट नगद रकम सहित ५ जना जुवाडे पक्राउ



कार्तिक २, दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ जनकल्याण टोल स्थित प्रविण खत्रीको घरमा जुवाको खालबाट नगद सहित ५ जना जुवाडे पक्राउ परेका छन ।

जुवा खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीको टोलीले उनीहरुलाई नगद रकम रु १ लाख ३७ हजार ९ सय चालिस रुपियाँ, जुवा खेल्न प्रयोग भएको तास गड्डी दुई थान, नखोलेको तास गड्डी दश थान सहित बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्