२०७८ कार्तिक ९ गते मङ्गलवार

अर्मेनिया र अजरबैजानबीच मानविय युद्धविरामको सहमति



विवादित नार्गोनो काराबाग क्षेत्रमा २१ दिन चलेको युद्ध रोक्नको लागि अर्मेनिया र अजरबैजानबीच युद्धविरामको सहमति भएको छ ।


दुई देशबीच युद्धविरामको सहमति भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुवै देशले आधा रातदेखि युद्धविराम सुरु भएको जनाएका छन् । यसअघि गएको हप्ता पनि अर्मेनिया र अजरबैजानबीच युद्धविरामको सहमति भए पनि कार्यान्वयन भएको थिएन ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्